काठमाडौं, ३० फागुन । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।बुधबार अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथग्रहणको कार्यक्रम तय भएको शीतल निवास स्रोतले जनाएको छ ।भण्डारी २०७२ कात्तिक ११ गते नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया