काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का त्रय अध्यक्षको बैठकले पार्टीको अन्तरिम विधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर १५ दिन भित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्न विधान मस्यौदा समिति गठन गरेको छ ।
आज पार्टीका नेता निरञ्जन थापाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको गरिएको हो ।
त्यस्तै उक्त समितिको सदस्यहरुमा भरतजग उप्रेति, श्याम बहादुर शाही, भक्ति प्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक रहेको पार्टीका केन्द्रीय सचिवालयका प्रमुख भाष्कर भद्राले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया