कसैले ‘भ्याक्सीन’ बनाइदेओ नत्र जवानी सकिन्छ : मलाइका अरोरा

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोरा अहिले कोरोना भाइरससँग लडिरहेकी छन् । केहि दिन पहिला मात्र उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिले उनी होम क्वारेन्टाइनमा रहेकी छन् । यसैबीच मलाईकाले कोरोनालाई लिएर चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा एक स्टाटस लेखेकी छन् ।

जो अहिले अत्याधिक भाइरल बनिरहेको छ । मलाईका कोरोनाबाट हैरान बनेकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘कोही भ्याक्सीन बनाईदेओ, नत्र जवानी सकिनेछ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?