बलिउड अभिनेता आफताबलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेता आफताब शिवदासानीलाई कोरोना संक्रमण भएको छ ।

कोरोनाका केहि लक्षण देखिएपछि परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनले स्वयं नै सामाजिक सञ्जाल इन्स्टाग्राममा कोरोना पोजेटिभ रिजल्ट आएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?