आईपीएलका ८ क्याच, जुन हेरेर तपाई हैरान बन्नुहुनेछ (फोटोसहित)

काठमाडौं । इण्डियन प्रिमियर लिगको १३ औँ सिजन अबको केहि दिनमा शुरु हुँदैछ । अबको केहि दिनमै विश्व क्रिकेटको सबैभन्दा हाई प्रोफाइल लीग शुरु हुँदैछ ।

आज हामी तपाईलाई उत्कृष्ट क्याचका बारेमा जानकारी दिनेछौँ । जसलाई हेरेपछि तपाई पनि हैरा रहनुहुनेछ ।

IPL

गएको सीजनमा चेन्नई सुपर किंग्सविरुद्धको गेममा मुम्बई इण्डियनका कीरोन पोलार्डले बाउन्ट्री लाइनमा एक हातले उत्कृष्ट क्याच गरेका थिए । जसले सबैलाई अचम्मित बनाएको थियो ।

IPL

आईपीएलको सीजन १० मा दिल्ली डेयरडेभिल्सविरुद्ध बेन स्टोक्सले मोहम्मद शामीले प्रहार गरेको बल बाउन्ट्री लाइनमा उत्कृष्ट क्याच गरेका थिए ।

IPL

आईपीएल २०१५ मा राजस्थानका ब्याट्सम्यान शेन वाट्सनको उचाईमा गईरहेको बललाई ड्वेन ब्रावोले उफ्रिएर उत्कृष्ट क्याच गरेका थिए । उनको उक्त क्याच हेर्दा उनी मानिस नभएर उडेको चरो जस्तो लाग्थ्यो ।

IPL

आईपीएल सन् २०१३ रोस टेलरले फाइन लेगको तर्फबाट प्रहार बललाई गुरकीरत सिंहले उत्कृष्ट क्याच गरेका थिए । IPL

कोलकत्ता नाइट राइडर्सविरुद्ध गुजरात लायन्सका सुरेश रैनाले हावामा उडेर उत्कृष्ट क्याच गरेका थिए ।

6.

IPL

7.

IPL

8.

IPL

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?