सिरी ए को खेल तालिका सार्वजनिक, पहिलो खेलमा युभेन्टस र साम्पडोरिया भिड्ने

काठमाडौं । इटालियन ‘सिरी ए’ फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । बुधबार ‘सिरी ए’ ले २०२०र२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।

‘सिरी ए’ को नयाँ सिजन सेप्टेम्बर २० बाट शुरु हुनेछ ।

साविकको च्याम्पियन युभेन्टसले सिजनको पहिलो खेलमा साम्पडोरियासँग भिड्ने छ । युभेन्टसले घरेलु मैदानमा साम्पडोरियासँग भिड्दै सिजनको सुरुवात गर्नेछ ।
सिजनको पहिलो दिन १० खेल हुनेछ ।

यस्तो छ खेल तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?