काठमाडौं । बार्सिलोनाका मिडफिल्डर इभान राकिटिचले बार्सिलोना छोडेका छन् । बार्सिलोनामा ६ वर्ष बिताएर राकिटिच सेभिल्ला फर्केका हुन् ।
राकिटिचल तलब घटाएर सेभिल्लासँग सम्झौता गरेका हुन् जसमा आर्थिक रुपमा घाटा छ । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पनि राकिटिचलाई आफ्नो योजनामा नराखेपछि उनले क्लब छोडेका हुन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया