काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ ।
क्यानका आुसार कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै साधारणसभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको हो ।
क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै भदौमा तय भएको साधारणसभा स्थगित गरिएको जनाएको छ ।
विज्ञप्ति:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया