काठमाडौं । सलमान खान एकपटक फेरि बिग बोसको १४ औँ सीजन होस्ट गर्दैछन् ।

उनी बितेका १० वर्ष यता यो शो होस्ट गर्दै आएका छन् ।

उनको यो ११ औँ सीजन हो । अब १४ औँ सिजनमा उनले एक एपिसोडको १६ करोडको माग गरेका छन् । उनी यति धेरै रकम मागेको भन्दै ट्रोल पनि भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया