यस्ता छन् सोमवार बसेको मन्त्रिपरिषद् बैठकका २७ निर्णयहरु

काठमाडौं । गत असार २९ गते सोमवार बसेको मन्त्रिपरिषद्ले गरेका विभिन्न २७ निर्णय सार्वजनिक भएको छ ।

सरकारका प्रवक्ता डा युवराज खतिवडाले निर्णय सार्वजनिक गर्दै भन्सार ऐन, २०६४ को दफा ४ बमोजिम भन्सार कार्यालयहरुको स्थापना गर्ने तथा भन्सार कार्यालयहरुको कार्य क्षेत्राधिकार पुनवालोकन गर्ने देखि लिएर बीउ बिजनको किसिम, जातहरुको सूचीत गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने स्वीकृती दिने सम्मका निर्णय भएको बताए ।

यस्ता छन् अन्य निर्णयहरु

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/सम्बत्-२०७७-साल-असार-२९-गतेका-मन्त्रिपरिषद्-बैठकका-निर्णयहरू-1.pdf” title=”सम्बत्-२०७७-साल-असार-२९-गतेका-मन्त्रिपरिषद्-बैठकका-निर्णयहरू (1)”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?