काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार वार्ता हुने भएको छ ।
ओली प्रचण्डबीच गत बुधवार यता वार्ता हुन सकेको छैन ।
गत बुधबार बिहीबार बस्नेगरी छुटेका दुई बिहीबार बस्दै नबसी शुक्रबारको स्थायी समिति बैठक स्थगित गरेका थिए ।
स्रोतका अनुसार पछिल्लो समय नेकपामा देखिएको आन्तरिक विवाद समाधानका लागि छलफल हुने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया