काठमाडौं । सरिता गिरीको सांसद पद रिक्त भएको छ । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै गिरीको सांसद पद रिक्त भएको जनाएको छ।
गिरीले पार्टीले जारी गरेको ह्वीप नमानेको भन्दै उनलाई कारबाही स्वरुप सांसदबाट हटाउने निर्णय गर्र्दै समाजवादी पार्टी नेपालले बुधवार संसद सचिवालयमा निवदेन दिएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन बमोजिम आवश्यक प्रक्रिया पुरा गरेको देखिएकोले संविधान बमोजिम गिरीको पद रिक्त भएको संसद सचिवालयका महासचिव डा।भरत गौतमद्वारा जारी सूचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया