काठमाडौं । प्रदेश ५ मन्त्रिपरिषदको बुधवार बसेको बैठकको तीन निर्णयहरु गरेको छ ।
बैठकले भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यिवधि —२०७७ स्विकृत गरेको छ ।
मुख्यमन्त्रीका प्रेश सल्लाहकार शेर बहादुर के .सी. का अनुसार बर्दिया, प्युठान र रुकुम पूर्वमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय स्थापना गर्ने निणर्य गरेको छ ।
यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एंव पूर्वाधार निर्माण गर्न स्वीकृत प्रदान गरको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया