अमेरिकामा भीषण वर्षा, सडकमा जम्यो ३ फिट पानी, ‘हाई अलर्ट’ जारी

काठमाडौं । अमेरिकाको दक्षिण पूर्वी तटमा चक्रवात तुफानका साथै ठूलो असिना पानी परेपछि त्यहाँ हाई अलर्ट जारी गरिएकोे छ । सोमवार विहान देखि परेको पानीका कारण सडकमा ३ फिटसम्म पानी जमेको छ ।

मौसम विभागका अनुसार अमेरिकाका दक्षिणी राज्यहरुमा केहि तुफानहरु फरक-फरक समयमा आउन सक्नेछन् । अमेरिकाका केहि क्षेत्रमा बाढी समेत आएको अमेरिकी मौसम विभागले बताएको छ ।

नेशनल वेदर सर्भिसका अनुसार, भयंकर तुफानको खतरा उत्तरी फ्लोरिडाबाट लिएर दक्षिणी पूर्वी जर्जिया, तटीय दक्षिण क्यारोलिना र दक्षिण पूर्वी उत्तरी क्यारोलिनासम्म रहेको छ ।

तुफानी हावाको रफ्तार चिन्ताको विषय बनेको नेशनल वेदर सर्भिसले बताएको छ । एनओएएको स्टोर्म प्रेडिक्शन सेन्टरले पूर्वाेत्तर फ्लोरिडाबाट तटिय दक्षिण क्यारोलिनासम्म आज विहान ११ बजेसम्म एक बबन्डर आउन सक्ने चेतावनी दिएको छ ।

भीषण हावाहुरी र विशाल तुफान फ्लोरिडाको उत्तरी र मध्य भागमा दोपहर पछि सक्रिय हुन सक्ने भन्दै हाई अलर्ट जारी गरिएको छ ।

आईतवार पनि अमेरिकाको पश्चिम भाग कोलम्बिया टेक्सासमा आँधी तुफान तथा ठूलो वर्षा भएको थियो । वर्षाका कारण आईतवार मिशिसिपीका सडकहरुमा बाढी आएको जस्तो भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकाका केहि क्षेत्रहरुमा मौसम परिवर्तन भईरहने र ठूलो वर्षाको सम्भावना रहेको बताइएको छ ।

साथै केहि इलाकामा भने तुफान पनि आउन सक्ने बताइएको छ । स्थानीय प्रशासनले त्यहाँका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरेको छ ।

एजेन्सीको सहयोगमा

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी

‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?