प्रधानमन्त्री ओली र बहराइनका प्रधानमन्त्रीबीच कुराकानी

काठमाडौं – कोरोना भाइरस ‘कोभिड १९’ का सन्दर्भमा प्रधानम्नत्री केपी शर्मा ओलीले बहाराइनका प्रधानमन्त्रीसँग कुराकानी गर्दै त्यहाँ रहेका नेपाली श्रमिकहरुको अवस्थाबारे बुझेका छन् ।

कोरोनाको संक्रमण उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद रेको उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

उनले लेखेका छन्, त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगका लागि धन्यबाद ज्ञापन गरेँ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

९ कोरोना संक्रमितमध्ये सुदूरपश्चिम प्रदेशकै ४ जना ! 
नेपालका नयाँ तीन संक्रमितको कहाँ हुँदैछ उपचार ?  
भारतबाट आएका पुरुषको आफन्तमा कोरोना संक्रमण भएको पुष्टि
नेपालमै रहेको पहिलो व्यक्तिमा देखियो कोरोना संक्रमण
नेपालमा कोरोनाको नयाँ तीन जना संक्रमित फेला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?