अप्स मोमेन्टको शिकारबाट यसरी बाँचिन प्रियंका

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चेपडा अप्स मुमेन्ट हुनबाट जोगिएकी छिन् । ७७ औँ गोल्डेन अवार्ड लिनको लागि पति निक जोनससँग कार्यक्रममा गईराखेकी प्रियंका अप्स मुमेन्ट हुनबाट जोगिएकी हुन् ।

उनी कार्यक्रममा गएको बेला अमेरिकाको बेवेर्ले हिल्टन होटलमा बसेकी थिइन् । उनी यो कार्यक्रममा आफ्नो ड्रेसका कारण अप्स मुमेन्टको शिकार हुनबाट बँचेकी हुन् ।

उनको ड्रेस एकदमै पारदर्शी रहेको थियो । ड्रेसको कारण अप्स मुमेन्टको शिकार बन्न लागेकी उनलाई आठ लाख रुपैयाँको ब्यागले जोगाएको छ ।

बलिउडकी देशी गर्ल प्रियंका चोपडाले कार्यक्रममा जाँदा कालो पारदर्शी ड्रेसमा गएकी थिइन् । पति निकसँगै प्रियंका पनि गोल्डेन ग्लोव इभेन्टमा सहभागी हुन जाँदै थिइन् ।

उनीहरु कार्यक्रममा जाँदै गर्दा बाटोमा क्यालिफोर्नियामा डिनर गर्न बसेका थिए । डिनर सकेर बाहिर निस्किँदै गर्दा मिडियाले उनलाई घेरेको थियो ।

त्यो बेला प्रियंका आफ्नो ड्रेसलाई लिएर डराइन् र ड्रेस मिलाउन थालिन् । तर उनलाई आफ्नो ड्रेस नमिलेको देखेपछि हातको ब्याग अगाडि राखिन् । उक्त आठ लाख पर्ने व्यागको प्रयोग गरेर उनले आफ्नो गलत फोटो खिच्नबाट रोक्न सफल भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?