काठमाडौं । कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्र्तगत उपाधीका लागि प्रतिष्पर्धा भइरहेको छ ।
साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबिच खेल चलिरहेको हो ।
आजको फाइनल खेलमा दर्शकले रंगशाला भरिएको छ ।
तस्बिरहरु हेर्नुहोस् :









सबै तस्बिर : नेपाल प्रिमियर लिग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया