एनपीएल : सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

लोकपथ
0
Shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ ।

टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । आजको खेल जित्ने टोलीले मंसिर ५ गते हुने फाइनलमा लुम्बिनी लायन्ससँग फाइनल खेल खेल्नेछ ।

यसअघि बुधबार भएको खेलमा काठमाण्डू गोर्खाजविरुद्ध चितवनले शानदार जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?