वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन दर्ता

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन् ।

उनले वारिसमार्फत मनोनयन दर्ता गराएका हुन् । शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद नयाँ थप गरिएको हो। यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?