भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म २७० जनाको शव फेला परेको छ । बाढीका कारण रसुवा, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् । प्रहरीले थप विवरण संकलन तथा खोजी कार्य जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?