काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन् ।
उनलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
शपथ ग्रहणसँगै ठाकुरले परिषद्को नेतृत्व सम्हालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया