काठमाडौं । नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनबहादुर खड्काले राजीनामा दिएका छन् । वन तथा वातावरणमन्त्री गीता चौधरीले राजीनामा माग गरेपछि उनले राजीनामा दिएको स्रोतको भनाइ छ ।
मन्त्री चौधरी र प्रमुख कार्यकारी अधिकृत खड्काबीच काम गर्ने तौरतरिकालाई लिएर विवाद बढ्दै गएको थियो ।
यद्यपि, आफूले राजीनामा दिएकोबारे खड्काले केही बोलेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया