नमस्कार WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल माघ ५ गते शनिवार देश विदेशमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र थाहा पाउनुहोस् ५ मिनेटमा देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. दुई महिलालाई खुकुरी प्रहार गरी पुरुषले गरे आत्महत्या
2. सरकारलाई देउवाको चेतावनी, कर्मचारीमाथि अनावश्यक हस्तक्षेप सहदैनौ
3. मधेश आन्दोलनको १२ वर्ष, के पाए जनताले ?
4. डा. केसीको समर्थकद्वारा मइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी
5. भारतद्वारा निलाम्बर आचार्य राजदूतका लागि स्वीकृत
6. चीनले चन्द्रमामा उमारेको बिरूवा मर्यो, झिँगाको अण्डा के भयो ?
7. बिहेको बहानामा बिक्री हुन्छन् चेलीबेटी
8. पत्रकार मनोहर ढकालको हत्यामा संलग्न चार आरोपि सार्वजनिक
9.ट्रकले बसलाई ठक्कर दिँदा तीन जनाको मृत्यु
10. जमिन बाँझो राखे तीन लाख जरिवाना ! खेतीयोग्य जमिनमा घर बनाउन पनि नपाईने
11. नागरिक लगानी कोषको कार्यालयमा आगलागी
13. दुई महिलालाई खुकुरी प्रहार गरी पुरुषले गरे आत्महत्या
14. विद्युत महशुल नवुझाउने सरकारी कार्यालयलाई अल्टिमेटम
15. प्रदेश ५ को नामाकरण र स्थायी राजधानीको विवाद चर्किदै
16. स्विस बैंक रकम प्रकरण सरकारले छानबिन गर्ने
17. ट्रम्प र किमबीच दोस्रो भेट ‘केही सातामै’
18. वाइडबडी काण्डमा प्रचण्ड, देउवा र ओलीको सहमतिमा भएको देखा परेको छ: अध्यक्ष डा. लोहनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया