क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

लोकपथ
676
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा आज पनि हेर्दाहेर्दै परेको छ । उच्च अदालत पाटनमा आइतबारका लागि पेशी तोकिएपनि उनी विरुद्धको बलात्कार मुद्दामा पालो नआएपछि हेर्दाहेर्दैमा परेको हो ।

सन्दीपको मुद्दा न्यायाधीसद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो । छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?