दिपक शर्मा र रुक्सनाको ‘मैले लाउने झुम्के बुलाकी’

लोकपथ
13
Shares

काठमाडाैं । संगीतकार दिपक शर्माले रुक्सना लिम्बुको आवाजमा नयाँ गीत सार्वजनिक गरेका छन् ।

शर्माको शब्द र सङ्गीत रहेको ‘मैले लाउने झुम्का बुलाकी’ शुक्रबार सार्वजनिक भएको हो ।

नेपाली रियालिटी शो ‘द भ्वाइस’बाट चर्चा कमाएकी रुक्सनाको आवाजमा रहेको ‘नोगेन’ यतिबेला निकै चर्चामा छ ।

नगेन्द्र वियोगीको संगीत संयोजन रहेको गीतको भिडियोमा संगीतकार शर्मा र रुक्सनालाई देख्न सकिन्छ ।

गीत ‘नाइस म्युजिक’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?