काठमाडौं । मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने ‘इन्टरनेसनल वुमन अफ करेज’ (आइडब्लूओसी) अवार्ड प्राप्त गर्ने भएकी छिन् ।
वीरगन्ज छपकैयाकी मुस्कान खातुनले महिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकाका कारण उक्त पुरस्कारबाट सम्मानित हुने भएकी हुन् ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी प्रथम महिलाले यही मार्च ८ मा हुने भर्चुअल कार्यक्रमबीच मुस्कानलाई उक्त अवार्ड प्रदान गर्नेछन् ।
यो अवार्डबाट सम्मानित हुने मुस्कान पहिलो नेपाली हुन् भने अहिलेसम्मकी सबैभन्दा कान्छी विजेता पनि ।
ट्वीटरमार्फत् अमेरिकी राजदूत र्याण्डी बेरीले मुस्कानलाई बधाई सकेत दिएका छन् ।
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै १५ वर्षको उमेरमा खातुनमाथि एसिड आक्रमण भएको थियो । आक्रमणमा उनको अनुहार, छाती र हातमा चोट लागेको थियो ।
एसिड आक्रमणसँग सम्बन्धीत यी समाचार पढ्नुभएको थियो ? तलको लिंक क्लिक गर्नुहोस्:
बेड नं ४०६ : पीडितलाई देखेपछि लाग्छ, एसिड छ्याप्नेलाई झुन्ड्याइयोस् !
प्रेमको विद्रुप पाटो : मेरी हुँदैनौ भने अरुको पनि हुन दिन्न !
–झुक्याएर बिहे, अलग बस्दा एसिड, पीडित जेनी श्रीमानभन्दा १६ वर्ष कान्छी
–एसिड आक्रमण : प्रमुख कारण प्रेम ? पीडित भन्छन्, सजाय पुग्दै पुगेन ! (भिडियोसहित)
–फेरि अर्की महिलामाथि एसिड र छुरा प्रहार, नवलपरासीकी बसन्ती परियार गम्भीर घाइते
–स्कुल जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार, को हुन् पक्राउ परेका मियाँ (भिडियोसहित)
–एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास !
–एसिड बोकेको ट्यांकर कारमाथि पल्टिँदा एकै परिवारका ९ जनाको मृत्यु
–एसिड आक्रमणबाट गम्भीर घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु
–एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास
–एसिडपीडित यूवतीका बाबुको सनसनीपूर्ण आरोप : कुरुवा नै अपराधी रहेछन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया