खरो आलोचित संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा के छ ? (पूर्णपाठ)

काठमाडौं । सरकारले मंगलवार (आज) संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल जारी गरेकी थिइन् ।

त्यससँगै सरकारले हठात् रुपमा अध्यादेश ल्याएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिपक्षी मात्रै नभइ सरकार पक्षकै नेताहरुले अध्यादेशको आलोचना गर्दै त्यसलाई तत्काल फिर्ता गर्न माग गरेका छन् ।

पूर्णपाठ पढ्न तलको लिंक क्लिक गर्नुहोस्

सवैधानिक-परिषद्को-काम-कर्तव्य-संम्वन्धी-ऐनमा-संशोधन-गर्न-बनेको-अध्यादेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?