चीनमाथि अमेरिकाको ‘डिजिटल स्ट्राइक’, राष्ट्रपति ट्रम्पले गरे यस्तो निर्णय

काठमाडौं । कोरोना पछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीनसँग रुष्ट बन्दै आएका छन् । उनले चीनले समयमा नै कोरोनाको बारेमा जानकारी नदिएको उनको आरोप छ ।

त्यसपछि उनले जुन कुनै कार्यक्रममा पनि चीनमाथि आरोप लगाईरहेका छन् । र भाइरस चीनले नै फैलाएको आरोप उनको छ ।

यसैबीच ट्रम्पले चिनियाँ एप टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने बताएका छन् ।

उनले भने कि, ‘एक एक्जीक्यूटिभ अर्डरका साथमा २४ घण्टामा अमेरिकामा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइनेछ ।’

उनले यो भन्दा अगाडि पनि टिकटकमा प्रतिबन्ध लगाउने बताउँदै आएका थिए ।

एजेन्सीको सहयोगमा

चीनले लद्दाखमा सैन्य शक्ति बढाएपछि भारतमा तरङ्ग !

भारतले भित्र्यायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !

के पानीमा मर्छ कोरोना ? रुसका वैज्ञानिकले गरे यस्तो दाबी !

कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो

रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?

चीनले यसरी लियो अमेरिकासँगको बदला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?