कोरोना कहर : अष्ट्रेलियामा २०१ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ लाख ८२ हजार ९९८ जनाको मृत्यु भएको छ भने १ करोड ७७ लाख ५७ हजार ५०१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ११ लाख ६० हजार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ६०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा अहिलेसम्म २०१ जनाको मृत्यु भएको छ भने १७ हजार २७८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ३७३ जना संक्रमित थपिएका छन् ।

अष्ट्रेलियामा ९ हजार ९८३ जना संक्रमण मुक्त भएका छन् भने ७ हजार ९४ जना उपचाररत छन् । त्यहाँ ५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

चीनले लद्दाखमा सैन्य शक्ति बढाएपछि भारतमा तरङ्ग !

भारतले भित्र्यायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !

के पानीमा मर्छ कोरोना ? रुसका वैज्ञानिकले गरे यस्तो दाबी !

कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो

रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?

चीनले यसरी लियो अमेरिकासँगको बदला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?