काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ लाख ८२ हजार ९९८ जनाको मृत्यु भएको छ भने १ करोड ७७ लाख ५७ हजार ५०१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ११ लाख ६० हजार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ६०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म ९२ हजार ५६८ जनाको मृत्यु भएको छ भने २६ लाख ६६ हजार २९८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १८ लाख ८४ हजार ५१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६लाख ८९ हजार ६७९ जना स्वास्थ्योपचाररत रहेका छन् । त्यहाँ ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
ब्राजिलमा शुक्रवार ५२ हजार ५०९ जना संक्रमित थपिएका छन् भने १ हजार १९१ जनाको मृत्यु भएको छ ।
चीनले लद्दाखमा सैन्य शक्ति बढाएपछि भारतमा तरङ्ग !
भारतले भित्र्यायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !
के पानीमा मर्छ कोरोना ? रुसका वैज्ञानिकले गरे यस्तो दाबी !
कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो
रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया
भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?
चीनले यसरी लियो अमेरिकासँगको बदला !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया