काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ८२ हजार ८८५ जनाको मृत्यु भएको छ भने १ करोड ७७ लाख ५४ हजार १८३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ११ लाख ५८ हजार २८० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ५६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ५६ हजार ७४७ जनाको मृत्यु भएको छ भने ४७ लाख ५ हजार ८८९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २३ लाख २७ हजार ५७२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २२ लाख २१ हजार ५७० जना उपचाररत छन् ।
त्यस्तै १८ हजार ६८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा ९ हजार १९४ जनाको मृत्यु भएको छ भने ५ लाख १ हजार ९०९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म ६ हजार ८४३ जनाको मृत्यु भएको छ भने ४ लाख ७० हजार ३८६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्यूयोर्कमा अहिलेसम्म ३२ हजार ७६५ जनाको मृत्यु भएको छ भने ४ लाख ४३ हजार ७४५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै अमेरिकामा शुक्रवार ७० हजार ९०४ जनालाई संक्रमण भएको छ भने १ हजार ४६२ जनाको मृत्यु भएको छ ।
चीनले लद्दाखमा सैन्य शक्ति बढाएपछि भारतमा तरङ्ग !
भारतले भित्र्यायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !
के पानीमा मर्छ कोरोना ? रुसका वैज्ञानिकले गरे यस्तो दाबी !
कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो
रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया
भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?
चीनले यसरी लियो अमेरिकासँगको बदला !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया