काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बन्दै आएको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म १ लाख ८० हजार ६४ जनाको ज्यान गएको छ भने २५ लाख ८८ हजार ५९३ जनालाई संक्रमण भएको छ । त्यस्तै ७ लाख ६ हजार ४८१ जना निको भएका छन् ।
अहिलेसम्म विश्वका २१० देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म ४५ हजार ४५७ जनाको ज्यान गएको छ भने ८ लाख २० हजार २७३ जनालाई संक्रमण भएको छ । आज मात्रै त्यहाँ १ हजार ५२९ जना नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहाँ १३९ जनाको ज्यान गएको छ । त्यहाँ १४ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २१ हजार ७१७ जनाको ज्यान गएको छ भने २ लाख ८ हजार ३८९ जनालाई संक्रमण भएको छ । आज मात्रै त्यहाँ ४३५ जनाले ज्यान गुमाएका छन् भने ४ हजार २११ नयाँ संक्रमित आज नै थपिएका छन् । त्यहाँ ७ हजार ७०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण २४ हजार ६४८ जनाको ज्यान गएको छ भने १ लाख ८३ हजार ९५७ जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २० हजार ७९६ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५८ हजार ५० जनालाई संक्रमण भएको छ । त्यहाँ ५ हजार ४३३ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा अहिलेसम्म ५ हजार १२७ जनाको ज्यान गएको छ भने १ लाख ४९ हजार ४४ जनालाई संक्रमण भएको छ । आज मात्रै जर्मनीमा ४१ जनाको मृत्यु भएको छ भने ५९१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै बेलायतमा अहिले सम्म कोरोना भाइरसका कारण १८ हजार १०० जनाको ज्यान गएको छ भने १ लाख ३३ हजार ४९५ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ४ हजार ४५१ नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहाँ ७६३ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार २५९ जनाको ज्यान गएको छ भने ९५ हजार ५९१ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ८६५ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण ईरानमा अहिलेसम्म ५ हजार ३९१ जनाको ज्यान गएको छ भने ८५ हजार ९९६ जनालाई संक्रमण भएको छ । आज मात्रै त्यहाँ १ हजार १९४ नयाँ संक्रमित थपिएका छन् भने आज नै ९४ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै चीनमा आज ३० जना कोरोना संक्रमित पाइएको छ । योसँगै चीनमा ८२ हजार ७८८ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै रुसमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कराण ५१३ जनाको ज्यान गएको छ भने ५७ हजार ९९९ जनालाई संक्रमण भएको छ । आज मात्रै रुसमा ५७ जनाको मृत्यु भएको छ भने ५ हजार २३६ जना नयाँ संक्रमित पाइएका छन् । त्यहाँ ७०० जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण २ हजार ७६९ जनाको ज्यान गएको छ भने ४३ हजार ५९२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ५१३ नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहा २७ जनाको ज्यान गएको छ । त्यहाँ ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको कारण ६ हजार २६२ जनाको ज्यान गएको छ भने ४१ हजार ८८९ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै २६४ जनाको ज्यान गएको छ भने आज नै त्यहाँ ९३३ नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसका कारण ४ हजार ५४ जनाले ज्यान गुमाएका छन् भने ३४ हजार ८४२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १३८ जनाको ज्यान गएको हो भने आज नै ७०८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्विडेनमा अहिले सम्म कोरोना भाइरसका कारण १ हजार ९३७ जनाको ज्यान गएको छ भने १६ हजार ४ जनालाई संक्रमण भएको छ । आज मात्रै त्यहाँ १७२ जनाको ज्यान गएको छ भने ६८२ जना संक्रमण आज मात्रै थपिएका छन् ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसका कारण ८५७ जनाको मृत्यु भएको छ भने ९ हजार ५०१ जनालाई संक्रमण भएको छ । त्यहा आज मात्रै १४५ जनाको ज्यान गएको छ भने आज नै त्यहाँ ७२९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसका कारण ६५२ जनाले ज्यान गुमाएका छन् भने २० हजार ४७१ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै थप ७ जनाको ज्यान गएको हो भने, ३९१ नयाँ संक्रमित थपिएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वमा आज २ हजार ६०५ जनाको ज्यान गएको छ भने ३२ हजार ८३३ नयाँ संक्रमित थपिएका छन् ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
जर्मनीमा कोरोनाको टिकामाथि ‘क्लिनिकल’ परिक्षण शुरु
ट्रम्पले उत्तर कोरियाली तानशाह किमको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भने…
कोरोनाको त्रास : बिरामीको मृत्युपछि शव छोडेर भागे नातेदार
महिलाको आँखामा २० दिनसम्म रह्यो कोरोना भाइरस
महामारीका बेला अमेरिकामा भूकम्प, मानिसहरुको भागाभाग
के चीनले कोरोना फैलाएकै हो ? अमेरिकाले हाल्यो चीनविरुद्ध मुद्धा
कोरोना महामारीका बीच अर्काे संकट : वैज्ञानिकले ग्राफ जारी गर्दै दिए चेतावनी
कोरोना फैलाएको अमेरिकाको आरोपमाथि बोल्यो चीन
‘डब्ल्युएचओ’लाई कोरोनाबारे सूचना जनावरीमै दिएको चीनको दाबी
उत्तर कोरियाका शासक किम जोंग उनको स्वास्थ्य अवस्था गम्भीर
अदृश्य दुश्मनको हमला भन्दै राष्ट्रपति ट्रम्पले गरे अमेरिकावासी विदेशीका लागि ‘बोल्ड’ निर्णय
‘एन्टीबडी टेस्ट’बाट खुल्यो रहस्य, डब्ल्युएचओले दियो यस्तो चेतावनी !
ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !
भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण
कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी
‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया