कोरोनाको त्रास : बिरामीको मृत्युपछि शव छोडेर भागे नातेदार

काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि नेपाल सहति विश्वका अधिकांश देशहरुले पूरा देश लकडाउन गरेका छन् ।

कोरोनाको महामारी विश्वका २१० देशमा फैलिसकेको छ । यसैबीच भारतमा पनि कोरोना भाइरसको प्रकोप फैलिनबाट रोक्नका लागि पूरा देश लकडाउन गरेको छ ।

कोरोनाको त्रास विश्वमा कसलाई नहोला ? यस्तोे बेलामा साधारण केहि भईहाल्यो भने पनि मानिसहरु डराउने गर्दछन् । यस्तै एउटा घटना झाँसीको मउरानीपुरमा देखिएको छ ।

त्यहाँको एक अस्पतालमा केहि मानिसहरु एक बिरामीलाई लिएर आएका थिए । डाक्टरले हेरेर केहि ट्रिटमेन्ट गर्न नपाउँदै उक्त बिरामीको मृत्यु भयो ।

बिरामीको मृत्यु भएपछि पूरा अस्पतालमा कोलाहाल मच्चियो । त्यति मात्रै होइन, उक्त मानिसलाई लिएर आएकाहरु नै शव छोडेर भागे । यो घटना मंगलवारको हो ।

मउरानीपुरको रानीपुर बस स्टेशन नजिकै रहेको एक अस्पतालमा केहि अज्ञात व्यक्तिहरु एक युवक बिरामीलाई लिएर गएका थिए ।

डाक्टर उक्त युवकलाई के भएको थियो भन्ने बुझिरहेका थिए । त्यहि बेला बिरामी भनिएका व्यक्ति बेन्चबाट जमिनमा खसे ।

त्यसपछि डाक्टरले परिक्षण गर्दा उनको मृत्यु भईसकेको थियो । युवकको मृत्यु भएपछि त्यहाँ रहेका सबै मानिस डराउन थाले ।

उक्त व्यक्तिलाई लिएर आउने मानिसहरु कोरोनाको कारण मृत्यु भएको रहेछ भन्ने सोचेर फरार भएका थिए । शव त्यहि धेरै समयसम्म रह्यो ।

जब उक्त शव लिन कोहि आएनन् तब पुलिसलाई जानकारी गराईयो र पोस्टमार्टमका लागि पठाइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पोस्टमार्टमा उक्त युवकको मृत्यु हृदयघातका कारण भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

महिलाको आँखामा २० दिनसम्म रह्यो कोरोना भाइरस

महामारीका बेला अमेरिकामा भूकम्प, मानिसहरुको भागाभाग

के चीनले कोरोना फैलाएकै हो ? अमेरिकाले हाल्यो चीनविरुद्ध मुद्धा

कोरोना महामारीका बीच अर्काे संकट : वैज्ञानिकले ग्राफ जारी गर्दै दिए चेतावनी

कोरोना फैलाएको अमेरिकाको आरोपमाथि बोल्यो चीन

चमेरोमा भेटिए ६ नयाँ भाइरस

‘डब्ल्युएचओ’लाई कोरोनाबारे सूचना जनावरीमै दिएको चीनको दाबी

उत्तर कोरियाका शासक किम जोंग उनको स्वास्थ्य अवस्था गम्भीर

अदृश्य दुश्मनको हमला भन्दै राष्ट्रपति ट्रम्पले गरे अमेरिकावासी विदेशीका लागि ‘बोल्ड’ निर्णय

‘एन्टीबडी टेस्ट’बाट खुल्यो रहस्य, डब्ल्युएचओले दियो यस्तो चेतावनी !

ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी

‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?