काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्भया सामुहिक बलात्कार र हत्याकाण्डका चार जना दोषीहरुलाई शुक्रवार फाँसी दिएपछि न्यायको जित भएको बताएका छन् ।
साथै अन्य मन्त्रीहरु र महिला अधिकारकर्मीहरुले पनि उक्त फाँसी न्योचित भएको र दोषीहरुलाई फाँसी दिएपछि देशको नै जित भएको बताएका छन् ।
उक्त घटनामा दिल्ली पुलीसका प्रमुख नीरज कुमारले यस घटनालाई आफ्नो ३७ वर्षे करियरकै अहम घटना भएको बताएका छन् ।
भारतीय प्रधानमन्त्रीले एक ट्वीट गर्दै न्यायको जित भएको बताएका हुन् । साथै उनले उक्त फाँसी पछि महिलाहरुको सुरक्षा र सम्मान सुनिश्चित गर्नु सबैभन्दा महत्वपूर्ण भएको बताएका हुन् ।
प्रधानमन्त्री मोदीले भने, हाम्रा नारी शक्ति हरेक क्षेत्रमा अगाडि बढेर राष्ट्रको निर्माण गर्न आवश्यक छ, महिलाहरुले राष्ट्रलाई शशक्त बनाउँदै महिला शशक्तिकरण, समानता र महिलाहरुलाई अवसर प्रदान गर्न लाग्नुपर्दछ ।
केन्द्रिय महिला तथा बालविकास मन्त्री स्मृति ईरानीले निर्भया सामुहिक बलात्कारको घटनाका चारै दोषीहरुलाई फाँसी दिएपछि अन्य अपराधीहरुले पनि अब अपराध गर्न एक पटक सोच्नुपर्ने बताएकी छन् ।
उनले भनिन् मैले यति धेरै वर्षसम्म निर्भयाकी आमाको संघर्ष देखेकी छु, तर न्याय पाउनमा समय लाग्यो, तर अन्त्यमा आएर न्या मिल्यो नै, तपाई कानूनसँग भाग्न त सक्नुहुन्छ, तर धेरै समय होइन, मात्र केहि समय मात्र हो, निर्भयाले न्याय पाएको म खुसी छु ।
यो भन्दा अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?
निर्भया काण्ड : अहिले सम्म के-के भयो र के थियो वास्तविकता ?
निर्भया काण्ड : के थियो चार दोषीहरुको अन्तिम ईच्छा ?
निर्भया काण्ड : अदालत बाहिर बेहोस भइन् दोषी अक्षयकी श्रीमती, दोषी मुकेशको दया याचिका खारेज
निर्भया ‘वलात्कार’ का दोषी चार जनालाई मृत्युदण्ड दिइयो
७ वर्षपछि निर्भयाले पाईन् न्याय : चारजना बलात्कारीलाई झुन्डाएर फाँसी !
निर्भया काण्ड : फाँसी दिन लैजाँदा दोषीले रुँदै भनेका थिए ‘मर्न मन छैन, मलाई माफ गर्नुहोस्’
निर्भया बलात्कारीलाई फाँसी अपडेटः १५ दिन सर्याे
निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने
निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो
निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत
निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्यो
निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने
के भोलि निर्भयाका ४ दोषीहरुलाई फाँसी हुँदैछ ?
निर्भयाका दोषीको फाँसी स्थगित, अदालतको सिस्टममा आमा आशादेवीले पोखिन् आक्रोश !
निर्भया काण्ड : चारै दोषीको आज अन्तिम दिन, दोषी पवनको याचीका सुनुवाई गर्दै ६ न्यायाधीश
निर्भया काण्ड : तिहाड जेलमा डमीलाई दिइयो फाँसी, २० मार्चमा चारै दोषीलाई फाँसी हुने
निर्भया काण्ड : फाँसीबाट बच्न नयाँ चाल, दोषी अक्षयकी पत्नीले मागिन् सम्बन्ध बिच्छेद
निर्भया काण्ड : राष्ट्रपतिसँग दोषीका परिवारले भने हाम्रो पूरा परिवारलाई ईच्छामृत्यु दिइयोस्
निर्भया काण्ड : चारै दोषीहरुको अन्तिम फाँसीको मिति तय, कहिले हुने भयो ?
निर्भया काण्ड : सकियो सबै कानूनी विकल्प, आज फाँसीको अन्तिम मिति तोकिँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया