काठमाडौं । रोमानियाकी सिमोना हालेप अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा बुधबार भएको खेलमा अनेट्ट कोनटाभेइटलाई पराजित गर्दै हालेप अन्तिम चारमा पुगेकी हुन् । चौंथो वरियताकी हालेपले कोनटाभेइटलाई ६-१ र ६-१ को सेटमा पराजित गरिन् ।
अब हालेपले गार्बिन मुगुरुजा र अनास्टासियाबीचको विजेतासँग खेल्ने छिन् । एजेन्सी
यो पनि पढ्नुहोस् : हालेप अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया