के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
175
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनमा सामान्य वृद्धि भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन ३ लाख  २ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आज १०० रुपैयाँले बढेर ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  ३० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन  ५ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज  ३० रुपैयाँले बढेर  ५ हजार २५० रुपैयाँमा कारोबार  भइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?