हालेप अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा

काठमाडौं । रोमानियाकी सिमोना हालेप अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

मेलबर्नमा सोमबार भएको खेलमा एलिसा मेर्टेन्सलाई हराएर हालेप अन्तिम आठमा पुगेकी हुन् । चौंथो वरियताकी हालेपले मेर्टेन्सलाई ६-४ र ६-४ को सेटमा पराजित गरिन् ।

अब हालेपले अनेट्ट कोनटाभेइटसँग खेल्ने छिन् ।

एजेन्सी

यो पनि पढ्नुहोस् : जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?