काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार शुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।
प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो। उनी मानवअधिकार क्षेत्रका क्रियाशील छन् ।
शुक्रबार उनले राष्ट्रपति समक्ष राजीनामा पेश गरेका छन् । उनले राजीनामा दिनुको बारे केहिवेरमा जानकारी गराउने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया