चीनमा मोबाइल फोनमा कडाइ, सेवा लिन अब अनुहार स्क्यान गर्नुपर्ने

चीनले मोबाइल सेवा प्रयोगकर्तामाथि कडाइ गरेको छ ।
सरकारले लागू गरेको नयाँ नियमअनुसार अबदेखि मोबाइल फोन सेवा लिन चाहने नागरिकले आफ्नो अनुहार स्क्यान गर्नुपर्ने भएको छ ।
अधिकारीहरुले देशको करोडौँ इन्टरनेट प्रयोगकर्ताका पहिचान पुष्टि गर्न नयाँ नियम लागू गरेको जनाएका छन् ।
सेप्टेम्बरमा घोषणा गरिएको नियम यसैसातादेखि कार्यान्वयनमा आएको हो । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?