‘सशस्त्र प्रहरी सेतीको गहिरो खोचदेखि त्रिशुलीको उर्लँदो भेलमा पसेर नागरिकको उद्धारमा प्रतिवद्ध छ’

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले विपद्को कठिन घडीमा नागरिकको भरोसाको रुपमा…