काठमाडौं । सशस्त्र प्रहरीका ३३ सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ ।
जसअनुसार हाल सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा रहेका मनोज थापालाई सशस्त्र प्रहरी बल, नं. ३ गहेश्वरी बाहिनी मुख्यालय सुर्खेत सरुवा गरिएको छ ।
यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानमा रहेका दिपेन्द्र कुँवरलाई सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा सरुवा गरिएको छ ।
हाल सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय सीमा सुरक्षा विभागमा कार्यरत सचिन कर्माचार्यलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २ नम्बर गण हे. क्वा. झापा सरुवा गरिएको छ ।
सूची हेर्नुहोस् :







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया