काठमाडौं । सशस्त्र प्रहरी बलका प्राविधिक तर्फका १० सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ ।
बिहीबार सार्वजनिक सूची अनुसार हाल सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभागमा रहेका डीएसपी पृथ्वीन्द्र खनाललाई सशस्त्र प्रहरी बल, नेपाल मद्दती तथा सेवा गुल्म काठमाडौंमा सरुवा गरिएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल मद्दती तथा सेवा गुल्म सुनसरीमा कार्यरत ई. सीताराम खड्कालाई सशस्त्र प्रहरी बल नेपाल मद्दती तथा सेवा गुल्म मकवानपुरमा सरुवा गरिएको छ ।
ई. विक्रम केसीलाई सशस्त्र प्रहरी बल, नेपाल मद्दती तथा सेवा गुल्म महोत्तरीमा सरुवा गरिएको छ । हाल उनी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ ।
सूची हेर्नुहोस् :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया