रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी

लोकपथ
112
Shares

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक अहिले सिंहदरबारमा जारी छ ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायतका विषयमा पनि छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?