काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २७ जना सांसदहरुले अझै पनि सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।
रास्वपा संसदीय दलले बारम्बार ताकेता गर्दा समेत सम्पत्ति विवरण नबुझाएपछि उनीहरुको नाम नै सार्वजनिक गरिएको छ ।
सम्पत्ति विवरण नबुझाउनेमा मोरङ–१ बाट जितेका यज्ञमणी न्यौपानेदेखि काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित राजुनाथ पाण्डेसम्म रहेका छन् ।
यसैगरी आव २०८२–०८३ को सम्पत्ति विवरण नबुझाउनेमा समानुपातिकतर्फबाट सांसद बनेका रमेश प्रसाईँ, रुपन्देही–३ बाट निर्वाचित डा. लेखजंग थापा, गुल्मी–१ बाट निर्वाचित सागर ढकाल, प्यूठान १ बाट निर्वाचित सुशान्त वैश्विक समेत रहेका छन् ।
सार्वजनिक सूचीमा २७ जनाको नाम समावेश गरिए पनि छैठौँ नम्बरको नाम भने नबुझिने रहेको छ । साथै त्यसमध्ये एक दुई जनाको नाम बढी हुनसक्ने रास्वपाले जनाएको छ ।
यस्तो छ सूची :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया