संसद बैठकअघि शीतलनिवासमा सभामुख, राष्ट्रपतिसँग भेटवार्ता

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, संघीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?