बालेन रास्वपाको वरिष्ठ नेतामा मनोनीत

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वालेन्द्र शाह ‘बालेन’ लाई वरिष्ठ नेता बनाएको छ ।

बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका बालेनलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो ।

यसअघि गत माघमा बालेन रास्वपा प्रवेश गरेपछि वरिष्ठ नेता बनाइएको थियो ।

विधान नै संशोधन गरेर बालेनलाई वरिष्ठ नेता बनाइएकोमा रास्वपाको प्रथम महाधिवेशनपछि बालेनलाई पुनः वरिष्ठ नेतामा मनोनीत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?