परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच मोरिससमा भेटवार्ता

लोकपथ
224
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मोरिससमा भेटवार्ता भएको छ । मोरिससको पोर्ट लुइसमा सो भेटवार्ता भएको हो ।

भेटमा दुई देशबिच आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत शिशिर खनाललाई परराष्ट्रमन्त्री नियुक्त भएकोमा बधाई पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?