काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेपछि अस्पताल प्रशासनले पनि यसलाई लागू गरेको हो ।
अस्पतालका अनुसार शनिबार र आइतबारबाहेक अन्य दिन कार्यालय समय बिहान ९ बजेबाट साँझ ५ बजेसम्म हुनेछ ।
तर बिरामीको सुविधा नरोकिने गरी ओपीडी र शल्यक्रिया सेवा शुक्रबार र अन्य दिन पनि सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया