रवि लामिछाने भेट्न पुगे ज्ञानेन्द्र शाही, के भयो कुराकानी ?

लोकपथ
140
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही बीच आज भेटवार्ता भएको छ ।

लामिछानेको निवासमा भएको यस भेटमा मुख्य विषय प्रतिनिधि सभाको उपसभामुखको स्थिति रहेको जनाइएको छ ।

दुवै नेताबीच आगामी रणनीति र राजनीतिक समीकरणबारे पनि कुराकानी भएको सभापतिको निजी सचिवालयले जनाएको छ ।

भेटवार्ता राजनीतिक प्रक्रियामा आगामी कदम तय गर्नका लागि महत्त्वपूर्ण कदम मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?