सभामुखमा उम्मेदवारी नदिने नेकपाको निर्णय, उपसभामुखमा दाबी

लोकपथ
399
Shares

 काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

नेकपाले सभामुख पदमा प्रतिस्पर्धा नगर्ने भए पनि उपसभामुख पदमा भने आफ्नो दाबी गरेको छ । 

यसैबिच, नेकपाले डीपी अर्याललाई सभामुख पदमा समर्थन गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?